काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् ।
बज्राचार्यले कुल ५४६२ मत ल्याएर विजयी भएका छन् ।
यता, नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याए ।
नेपाली कांग्रेसका राजुराज जोशी तेस्रो भए । उनले ३६७० मत ल्याए ।
प्रतिक्रिया