तोसिमा कार्कीले मतान्तर बढाउदैँ, पछ्याउँदै खड्का

३ बर्ष अगाडि

काठमाडौं-ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले अग्रता कायमै राखेकी छन् । 

पछिल्लो मतपरिणाम अनुसार तोसिमाले ५ हजार ८२७ मत ल्याउँदा एमालेका अमृत खड्काले ४ हजार ४३३ मत प्राप्त गरेका छन् । 

तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले २ हजार ५४१ मत प्राप्त गरेकी छिन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया