लिङ्देनलाई पछ्याउँदै सिटौला, करिब १५०० सयको मतान्तर

३ बर्ष अगाडि

झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन १४८६ मतले अगाडि रहेका छन् । 

मंगलबार बिहान ९ बजे सार्वजनिक भएको मत परिणाम अनुसार  लिङ्देनले ५ हजार २७४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले ३ हजार ७८८ मत ल्याइएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया