झापा क्षेत्र नं. १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको अग्रता कायमै रहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका शर्माले १२ हजार ६९९ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेका एमालेका अग्नि खरेलले ७ हजार ७९९ मत पाएका छन् ।
झापा १ मा ८१ हजार ३ सय ३१ मत खसेको थियो ।
प्रतिक्रिया