पशुपतिमा सतबीज छर्न भक्तजनहरुको घुइँचो

३ बर्ष अगाडि

काठमाडौँ / बालाचतुर्दशीको दिन मंगलबार पशुपतिनाथ मन्दिर परिसरमा सतबीज छर्न आएका भक्तजनहरुको घुइँचो । बालाचतुर्दशीको अघिल्लो दिन पितृको नाममा मन्दिर परिसरमा भक्तजनहरु बत्ती बालेर रातभर बसि बिहान सतबीज छर्ने गर्छन। तस्बिर: रासस

३ बर्ष अगाडि

प्रतिक्रिया