काभ्रे–२ मा शिव हुमागाईको अग्रता, गोकुल पछि परे

३ बर्ष अगाडि

काभ्रे / काभ्रे–२ मा नेपाली कांग्रेसका उम्मेदवार शिव हुमागाईँले अग्रता कायम गरेका छन् । हुमागाईँले ८ सय ७७ मतले आफ्ना प्रतिद्वन्द्वी पूर्व मन्त्री  गोकुल बाँस्कोटालाई पछि पारेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका हुमागाईँले ३ हजार २ सय ७३ मत पाएका छन् भने एमालेका उम्मेदवार बाँस्कोटाले २ हजार ३ सय ९६ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईँले ४ सय ९२ मत पाएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया