विकट उत्तरी गोरखाको चुमनुबी गाउँपालिकाका मतदान केन्द्रबाट नेपाली सेनाको हेलिकप्टरमा ल्याइएको मतपेटिका झार्दै कर्मचारी । जिल्लाको विकट २२ मतदान केन्द्रमा आइतबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपेटिका सोमबार दिउँसो गोरखा सदरमुकाममा ल्याइएको हो । तस्बिर : रासस
प्रतिक्रिया