डडेल्धुरामा देउवाको सुरुवाती अग्रता, सागर ढकाल तेस्रो स्थानमा

३ बर्ष अगाडि

काठमाडौं, डडेल्धुराको प्रारम्भिक मतपरिणाममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता लिएका छन्। 

अहिलेसम्म १०० मत मणना भईसक्दा देउवाले ४८ मत पाएर अग्रता लिएका छन् भने कांग्रेस (बीपी) का कर्ण मल्लले ४२ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार सागर ढकालले भने १७ मत पाएका छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया