काठमाडौं- चितवन क्षेत्र नम्बर २ मा गठबन्धनका उमेश श्रेष्ठले अग्रता कायम गरेका छन् । उनलाई रवि लामिछानेले दोस्रो स्थानमा रहेर पछ्याइरहेका छन् ।
अहिलेसम्म एक हजार मत गणना हुँदा उमेश श्रेष्ठले ३३७ मत पाएका छन् भने रवि लामिछानेले ३२९ मत पाएका छन् ।
नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल २५२ मतसहित तेस्रो स्थानमा छन् ।
प्रतिक्रिया