इलाम २ मा कांग्रेसले सुरूवाती अग्रता, सुवास नेम्वाङ पछ्याउँदै

३ बर्ष अगाडि

काठमाडौं- इलाम क्षेत्र नं २ मा नेपाली कांग्रेसले सुरूवाती अग्रता लिएको छ।

कांग्रेसका डम्बर खड्काले ३ सय ४२ मत ल्याएका छन्। नेकपा एमालेका सुवास नेम्वाङले २ सय ७५ मत पाएका छन्। 

नेम्वाङले २०५६ देखि इलाम २ बाट चुनाव जित्दै आएका छन्।

मतगणना जारी छ।

३ बर्ष अगाडि

प्रतिक्रिया