काठमाडौं २ मा  सोविता गौतमको अग्रता, एमाले पछि पछि

३ बर्ष अगाडि

काठमाडौं क्षेत्र नंबर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले सरूवाती अग्रता कायम गरेकी छिन् । उनले १ सय २४ मतसहित अग्रता कायम गरेकी छन् । 

त्यस्तै, एमाले उम्मेदवार मणिराम फुयाँलले ८४ मत ल्याएका छन् भने गठबन्धनबाट ओनसरी घर्ती मगरले ५९ मत प्राप्त गरेकी छिन् ।

राप्रपाकी उम्मेदवार कान्ती देवी पोखरेलले ६४ मत प्राप्त गरेकी छिन् ।

हालसम्म चार सय मत गणना भइसकेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया