खड्कालाई पछि पार्दै तोसिमा कार्कीको अग्रता, भुसाल तेस्रोमा

३ बर्ष अगाडि

काठमाडौं- ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्की अघि लागेकी छन् ।

जारी मतगणनाको पछिल्लो परिणामानुसार उनले एक हजार ४८२ मत पाएकी छन् । नेकपा (एमाले)का उमेदवार अमृत खड्काले एक हजार ४४८ मत पाएका छन् ।

यस्तै, नेकपा (माओवादी केन्द्र)की उमेदवार पम्फा भुसाल ९८८ मतसहित तेस्र्रो स्थानमा छिन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया