काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई उछिनेका छन्।
पछिल्लो मतगणना अनुसार मिश्रले २४१६ मत ल्याउँदा कांग्रेसका सिंहको पक्षमा २३०२ मत परेको छ।
हालसम्म ९ हजार बढी गणना भइसकेको छ र मतगण्ना जारी छ ।
प्रतिक्रिया