मुस्ताङबाट प्रदेश सभामा पनि कांग्रेसको जित, नम्डु गुरुङ विजयी

३ बर्ष अगाडि

काठमाडौं- मुस्ताङबाट नेपाली कांग्रेस प्रदेश सभामा पनि विजयी भएको छ । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा पनि जितेको मुस्ताङमा कांग्रेसका नम्डु गुरुङले जित हासिल गरेका हुन् ।

मुस्ताङ (१) मा कांग्रेसका गुरुङसँग एमाले उम्मेदवार इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित भएका हुन् । नम्डुले १०४८ मत पाएर विजयी हुँदा गण्डकी प्रदेश सभाका पुर्व सदस्य विष्टले ७४३ मत मात्रै पाएका छन् । 

यसअघि मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा २९ वर्षिय योगेश थकाली विजयी भइसकेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया