मतगणना अपडेट :  एमालेको अग्रता, कांग्रेस पछिपछि

३ बर्ष अगाडि

देशका अधिकांश स्थानमा मतगणना सुरु भएको छ भने केही क्षेत्रमा मतगणनाको तयारी भइरहेको छ ।

प्रारम्भिक मतगणना अनुसार नेकपा एमालेले अग्रता बनाइरहेको छ । एमालेले १४ स्थानमा अग्रता बनाइरहँदा नेपाली कांग्रेसले १ स्थानमा विजय हाँसिल गर्दै १० स्थानमा अग्रता कायम गरेको छ । 

त्यस्तै स्वतन्त्र पार्टीले ६ स्थानमा अग्रता बनाउँदा राप्रपाले ३ र एकीकृत समाजवादीले २ स्थानमा अग्रता बनाएको छ । जनमत पार्टीले २ स्थानमा अग्रता बनाउदा माओवादीले १ स्थानमा अग्रता बनाएको छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि २ निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया