चितवन २ मा एमालेको सुरूवाती अग्रता, रवि लामिछाने तेस्रो स्थानमा

३ बर्ष अगाडि

काठमाडौं- चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरूवाती अग्रता लिएको छ। 

 ३०० मत गणना हुँदा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले १५० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ९७ मत पाएका छन्।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २५ मत पाएका छन्।

मतगणना जारी छ।

३ बर्ष अगाडि

प्रतिक्रिया