सुत्केरीको हेलिकप्टरद्वारा उद्दार

३ बर्ष अगाडि

तीन दिनदेखि सुत्केरी ब्याथा लागेर सुत्केरी हुन नसकेपछि कालीकोटको महाबै गाउँपालिका–५ की पुष्पा भट्टराईलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत लगिँदै । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया