एनएलजी इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग्यो, कहिलेसम्म दिन सकिने आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं- एनएलजी इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा कर्मचारीको माग गरेको छ । 

कम्पनीले म्यानेजर आइटी, रिइन्स्योरेन्स, लेभलमा मार्केटिङ, अण्डरराइटिङ,क्लेम, अकाउन्टस्, मानव संसाधनका लागि कर्मचारीको माग गरेको हो ।

त्यस्तै, अफिसर लेभलमा पनि कम्पनीले आइटी, रिइन्स्योरेन्स, लेभलमा मार्केटिङ, अण्डरराइटिङ,क्लेम, अकाउन्टस्, मानव संसाधनका लागि कर्मचारीको माग गरेको छ ।

त्यसैगरी असिस्टेन्ट लेभलमा पनि कम्पनीले आइटी, रिइन्स्योरेन्स, लेभलमा मार्केटिङ, अण्डरराइटिङ,क्लेम, अकाउन्टस्, मानव संसाधनका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो हेड अफिस, रिजनल अफिस र विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । कम्पनी नोम्बर १४ गते एक सूचना जारी गर्दै कर्मचारी आवश्यक रहेको जनाएको थियो । प्रकाशित सुचनाअनुसार आज (नोम्बर २१ गते) सम्म मात्र आवेदन दिन सकिनेछ । 

Vacancy Notice

३ बर्ष अगाडि

प्रतिक्रिया