काठमाडौं ६ मा घण्टीको अग्रता, एमाले पछि पछि

३ बर्ष अगाडि

काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले अग्रता लिएका छन् । 

सुरुवाती मतगणनामा २०० मत गनिसक्दा खनालले ८० मतले अग्रता लिएका कायम गरेका हुन् ।  उनलाई नेकपा एमालेका सर्वेन्द्र खनालले ५१ मतका साथ पछ्याएका छन् । 

प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान भने ३८ मतका साथ तेस्रो स्थानमा रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्यले १४ मत पाएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया