काठमाडौं, काठमाडौंं क्षेत्र नम्बर ५ मा मतगणना प्रक्रियाबारे दलका प्रतिनिधिहरूबीच विवाद भएको छ । विवाद मिलेपछि दिउँसो १ बजेदेखि मतगणना हुने भएको हो ।
यहाँ एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल र विवेकशील अभियानकी रञ्जु दर्शना मुख्य प्रतिस्पर्धामा रहेका छन् ।
प्रतिक्रिया