काठमाडौैँ १ मा प्रकाशमान सिंहले लिए अग्रता, पछ्याउँदै रवीन्द्र मिश्र

३ बर्ष अगाडि

काठमाडौं क्षेत्र नम्बर १ मा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिएका छन्। 

अहिलेसम्म ३ हजार १९६ मत गणना भईसक्दाँ जसमा सिंहको ८१६ मत ल्याउँदै अग्रस्थानमा छन्। 

सिंहलाई राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले पछ्याइरहेका छन्। उनले ७३५ मत पाएका छन्। 

एमालेका उम्मेदवार किरण पौडेल ४९६ मतका साथ तेस्रो स्थानमा छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया