आहा ! धौलागिरी र माछापुच्छ्रे हिमाल

३ बर्ष अगाडि

पर्वतको सदरमुकाम कुश्मा बजारबाट देखिएको धौलागिरी र माछापुच्छ्रे हिमाल। कटुवा चौपारीबाट दुवै हिमाल स्पष्ट देखिन्छ । जहाँ पछिल्ला दिनमा पर्यटकहरू सुन्दर दृश्यावलोकनका लागि पुग्ने गरेका छन् । तस्बिर : सुमन सापकोटा

 

३ बर्ष अगाडि

प्रतिक्रिया