काठमाडौं- ललितपुर क्षेत्र नं. ३ मा एमालेले प्रारम्भिक अग्रता कायमै राखेको छ।
एमाले उम्मेदवार अमृत खड्काले ७ सय १२ मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार तोसीमा कार्कीलाई गठबन्धन उम्मेदवार माओवादीकी पम्फा भुसालले पछाडि पारेकी छन्।
पम्फाले ५ सय ८७ मत प्राप्त गर्दा तोसिमाले ४ सय ९८ मत प्राप्त गरेकी छन्।
प्रतिक्रिया