कास्कीमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका तोडफोड गरे

३ बर्ष अगाडि

काठमाडौं, कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन् ।

माछापुच्छ्रे गाउँपालिका सूर्य परियारले मतदान गरिसकेपछि मतपेटिका तोडफोड गरेका थिए । उनले मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो । केहि समयको लागि मतदान स्थगित भएतापनि पुनः मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया