कमल थापाले गरे मतदान

३ बर्ष अगाडि

मकवानपुर / राप्रपा नेपालका अध्यक्ष  कमल थापाले मतदान गरेका छन् । मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनले हेटौंडा–६ स्थित वंशगोपाल उच्च माध्यमिक विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया