सभामुख सापकोटाद्वारा मतदान

३ बर्ष अगाडि

काठमाडौँ / सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित सेतीदेवी पञ्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । 

     सभामुख सापकोटा मतदानका लागि शनिबार मात्रै सिन्धुपाल्चोक पुग्नुभएको उहाँको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो । 

३ बर्ष अगाडि

प्रतिक्रिया