प्रमुख निर्वाचन आयुक्त थपलियाले लोकन्थलीबाट गरे मतदान

३ बर्ष अगाडि

काठमाडौं / निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकन्थलीमा मतदान गरेका छन् । 

उनले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरेका हुन् । थपलियाले निर्धक्कसँग मतदान गर्न आममतदातालाई अपिल गरेका छन्। 

३ बर्ष अगाडि

प्रतिक्रिया