प्रचण्डले गरे मतदान

३ बर्ष अगाडि

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गरेका छन् । आइतबार उनले चितवन निर्वाचन क्षेत्र नंं। ३ को शिवनगरस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

प्रचण्ड यसपटक गोरखाबाट उम्मेदवारी दिएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया