गोलभेँडामा ढुसीनासक विषादी छर्कदै

३ बर्ष अगाडि

कञ्चनपुर / शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान महिला गोँलभेडालाई चिसोबाट जोगाउन ढुसीनासक विषादी छर्कदै । गोलभेँडा खेती गरेर यस क्षेत्रका किसानले मनग्य आम्दानी गर्दै आएका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया