८२ लाख बढी कित्ता  हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो नेशनल हाइड्रोपावर

३ बर्ष अगाडि

काठमाडौं- नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले कात्तिक २२ गते हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले ८२ करोड २१ लख ४५ हजार रुपैयाँ बराबरको ८२ लाख २१ हजार ४५९.७१ कित्ता शेयर निष्काशन गर्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तीनाथ क्यापिटल रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया