काञ्चिोक दर्शनलाई धितोपत्र बोर्डले दियो आईपीओ निष्काशनको अनुमति, कति कित्ता ?

३ बर्ष अगाडि

काठमाडौं- काञ्चिोक दर्शन लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीलाई बोर्डले कात्तिक २३ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले सर्वसाधारणको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया