घोराही उपमहानगरपालिका–११,गणेशपुरस्थित कैलाली घोडाघोडी नगरपालिका–४ का किसान दशरथ साउदको समूहले व्यावसायिक रुपमा गरेको सयपत्री खेतीमा ढकमक्क फूलेको फूल । यस वर्षको तिहारमा मात्र रु १२ लाखको फूल बिक्री गरेको साउद बताउँछन् । तस्बिरः रासस
प्रतिक्रिया