आईपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो चिरख्वा हाइड्रो, कति कित्ता ?

३ बर्ष अगाडि

काठमाडौं- चिरख्वा हाइड्रो पावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कम्पनीले १२ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि कात्तिक १७ गते सेबोनमा निवेदन दिएको हो । 

विक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले सबोनबाट स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।  

यो कम्पनीले भोजपुर जिल्लामा ४ दशमलव ७ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया