मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझेर गाडीमा लैजाने तयारी गर्दै कर्मचारी । आज देखि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा खटिएका छन । तस्बिर : रासस
प्रतिक्रिया