माटो चाल्दै मजदुर

३ बर्ष अगाडि

भक्तपुर दरबार स्क्वायरस्ठित पशुपति मन्दिर पुनःनिर्माणका लागि माटो चाल्दै मजदुर । विसं २०७२ को भूकम्पले क्षति भएको सो मन्दिरको पुनःनिर्माण कार्य भईरहेको छ । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया