एकीकृत बस्ती

३ बर्ष अगाडि

नुवाकोटको दुप्चेश्वर गाँउपालिका–७ शिखरबेँसीमा रहेको एकीकृत नमुना बस्ती । विसं २०७२ को भूकम्पले घरबास गुमाएका दुप्चेश्वर गाँउपालिका–१ घ्याङफेदीका एकसय भन्दा बढी घरधुरी बासिन्दालाई यहाँ स्थान्तरण गरिएको हो । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया