काठमाडौं- कामना सेवा विकास बैंकले कम्पनी सचिवमा डण्डपानी भट्टराईलाई नियुक्त गरेको छ ।
गत कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले प्रबन्धक भट्टराईलाई सोही दिनदेखि लागू हुने गरी नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया