रोग र कीरा लागेर झरेका सुन्तला बटुल्दै कृषक

३ बर्ष अगाडि

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका कृषक रोग र कीरा लागेर झरेका सुन्तला बटुलेर प्लाष्टिकको थैलोमा जम्मा गर्दै । पाक्नै लागेका सुन्तलामा औँसा कीरा र स्केल रोगको प्रकोप देखिन थालेपछि म्याग्दीका सुन्तला उत्पादक कृषक चिन्तित भएका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया