विश्वको अति प्रदूषित राजधानीमा काठमाडौं  छैठौं स्थानमा, पहिलो स्थानमा कुन ?

३ बर्ष अगाडि

काठमाडौं- काठमाडौं विश्वको अति प्रदूषित राजधानीहरुमा टप टेनमा समावेश भएको छ । 

एक विश्वस्तरमा काम गर्ने संस्थाले गरेको सर्वेक्षणमा आधारित रहेर प्रकाशित रिपोर्टका अनुसार धेरै प्रदूषित विभिन्न देशका राजधानीमध्ये काठमाडौं छैठौं स्थानमा परेको हो । 

सबैभन्दा धेरै प्रदूषित राजधानी भारतको नयाँदिल्ली रहेको छ । 

यस्तै, दोश्रोमा ढाका रहेको छ भने आठौंमा बग्दाद रहेको छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया