ककनीको मुला

३ बर्ष अगाडि

नुवाकोटको ककनी गाँउपालिका–६, जुरेथुमका किसानले उत्पादन गरेको मुला विदुरमा प्रति मुठा रु ५० मा बिक्री गर्दै । मुला उत्पादनको लागि ककनी पकेट क्षेत्रको रुपमा स्थापित भए पनि आउजाउ गर्न जीर्ण बनेको सडक र बजार अभावले लगानी अनुसार प्रतिफल पाउन नसकेको किसानको गुनासो छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया