भक्तपुरमा पर्यटक

३ बर्ष अगाडि

भक्तपुर नगरपालिका–५ तमारीको पाँचतल्ले मन्दिरको सिडीमा बसेर तस्बिर खिँच्दै विदेशी पर्यटक । पर्यटकीय नगर भक्तपुरमा घुम्न आउने पर्यटक तमारी, दत्तात्रय, कुमाले टोल र दरबार स्क्वायमा फोटो खिच्ने गर्छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया