सिद्धार्थ इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति प्रतिशत ?

३ बर्ष अगाडि

काठमाडौं, सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ९.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कात्तिक २९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)मर्जरपश्चात एकिकृत कारोबार भएपछि सिद्धार्थ इन्स्योरेन्सका शेयरधनीहरुलाई वितरण गरिनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया