जानकी फाइनान्सको अध्यक्षमा बलराम प्रसाद गुप्ता नियुक्त

३ बर्ष अगाडि

काठमाडौं, जानकी फाइनान्स कम्पनी लिमिटेडको अध्यक्षमा बलराम प्रसाद गुप्ता नियुक्त भएका छन । 

कम्पनीको  गत कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले  सोही दिनदेखि लागू हुने गरी सञ्चालक समितिको अध्यक्ष पदमा  मनोनीत गर्ने निर्णय गरेको थियो । उनलाई  अध्यक्ष पदमा दुई वर्षको लागि मनोनीत गरिएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया