गोरुले खेत जोत्दै कृषक

३ बर्ष अगाडि

घोराही उपमहानगरपालिका–११ स्थित गणेशपुरका कृषक गहुँ छर्न गोरुले खेत जोत्दै । गाउँ गाउँमा खेतबारी जोत्न ट्रयाक्टर प्रयोग बढ्दै गएपछि गोरुले जोत्ने परम्परा कम हुदै गएको छ । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया