शान्तिको सन्देश बोकेर साइकलमा नेपाल–भारतका धार्मिक क्षेत्रको यात्रा

३ बर्ष अगाडि

काठमाडौं - शान्तिको सन्देश बोकेर साइकल यात्रामा निष्कनु भएका मोरङको बुढीगङ्गा गाउँपालिका¬–४ का ६१ वर्षीय राजकुमार खतिवडा  ।  

जेठ २ गते विराटनगरबाट यात्राको शुरुआत गर्नुभएका खतिवडा पाँच महिना २६ दिनमा कञ्चनपुर आइपुगेका छन् । 

धार्मिक क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले उनले यात्राको थालनी गरेका हुन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया