युनाइटेड इन्स्योरेन्स सीईओबाट उपासना पौडेलको राजीनामा

३ बर्ष अगाडि

काठमाडौं, युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को सीईओबाट उपासना पौडेलले राजीनामा दिएकी छन्। 

पौडेलले कम्पनी सञ्चालक समितिसमक्ष राजीनामा पेस गरेकी हुन्। कम्पनी सञ्चालकको बैठकले पनि पौडेलले पेस गरेको राजीनामा भोलि कात्तिक २८ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ। 

यसैबीच सञ्चालक समितिले कम्पनीका महाप्रबन्धक नवीन सुवेदीलाई निमित्त सीईओ भई कार्य गर्न तोक्ने निर्णय पनि गरेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया