प्रयोगविहीन भएको झोलुङ्गेपुल

३ बर्ष अगाडि

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–३ र तारकेश्वर गाँउपालिका –५ स्थित भ्याउरे खोलामा गत वैशाखमा निर्माण सम्पन्न भएपनि प्रयोगविहीन अवस्थामा रहेको झोलुङ्गेपुल । 

उक्त पुल भएर आउजाउ गर्न पहुँच बाटो नहुँदा पुल प्रयोग गर्न नपाइएको स्थानीयवासीको गुनासो छ ।  तस्बिर : रासस
 

३ बर्ष अगाडि

प्रतिक्रिया