एउटै गाउँ एउटै वडा रहेको भुजुङ गाउँ

३ बर्ष अगाडि

लमजुङ क्व्होलासोथर गाउँपालिका–४ स्थित एउटै गाउँ र एउटै वडा रहेको पर्यटकीय भुजुङ गाउँ । गुरुङ समुदायको परम्परागत संस्कार संस्कृतिदेखि वेषभूषालगायतका बारेमा समेत यहाँ बुझ्न् सकिन्छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया