मतदाताको खेतमै उम्मेदवार

३ बर्ष अगाडि

नेकपा एमालेका तर्फबाट बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार डा.सूर्य पाठक र बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा ९२० का उम्मेदवार नवराज पौडेल धान काटिरहेका मतदातासँग खेतमै पुगेर मत माग्दै । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया