काठमाडौं - आज शनिबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ ।
सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२८ रुपैयाँ ९८ पैसा तय गरेको छ भने बिक्रीदर १२९ रुपैयाँ ५८ पैसा तय गरेको छ ।
यस्तै, आज एक युरोपियन युरोको खरिददर १३२ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रीदर १३३रुपैयाँ १४ पैसा रहेको छ ।
अन्य कुन देशको खरिदबिक्री दर कति ?
प्रतिक्रिया